शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कोरोना संक्रमणबाट थप १ जना युवकको मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

धादिङमा कोरोना संक्रमणबाट थप १ जना युवकको मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

नागरिक पाटी

२६, आश्विन २०७७
  • 8.3K
    SHARES
  • धादिङमा कोरोना संक्रमणबाट थप १ जना युवकको मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

    धादिङ । धादिङमा आज कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । धादिङबेसी सदरमुकाम घर भएका एक २२ वर्षिय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कोरोना पुष्टि भए सँगै काठमाडौंमा उपचार ति २२ वर्षिय युवाको आज मृत्यु भएको हो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १८:११:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology