शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ गल्छिका उदेश खतिवडाको लोक दोहोरी गित "फेन्टा कोकैमा" (भिडियो सहित)

धादिङ गल्छिका उदेश खतिवडाको लोक दोहोरी गित "फेन्टा कोकैमा" (भिडियो सहित)

शिवराज आचार्य

२६, आश्विन २०७७
  • 16.8K
    SHARES
  • धादिङ गल्छिका उदेश खतिवडाको लोक दोहोरी गित "फेन्टा कोकैमा" (भिडियो सहित)

    धार्के । धादिङका गल्छिका नव सर्जक उदेश खतिवडाको लोक दोहोरी गित फेन्टा कोकैमा गितको भिडियो सार्वजनिक भएको छ । हाईलाईट्स नेपाल नामक युटुुबबाट सार्वजनिक भएको उक्त गितमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र गायिका पुर्णकला बिसीको आवाज रहेको छ भने गायक तथा संगितकार धादिङ गल्छि बैरेनिका रामकुमार रिमालको सँगित छ ।

    images
    images

    गितमा हृत्तिक घिमिरे र आरती भण्डारीको अभिनय छ । प्रकाश भट्टको निर्देशन रहेको उक्त गितको भिडियोमा अजय रेग्मीको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ ।

    फेन्टा कोकैमा गितमा धादिङको गल्छि चोकको चर्चा गरिएको छ । उक्त गितको छायाँकन गल्छि चोकमा नै गरिएको छ ।
    भिडियो हेर्नुहोस्...

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १९:३५:१३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology