शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१८४ पुग्यो

मकवानपुरमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१८४ पुग्यो

नागरिक पाटी

३०, आश्विन २०७७
  • 7.7K
    SHARES
  • मकवानपुरमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१८४ पुग्यो

    मकवानपुर । मकवानपुर जिल्लामा आज विहानै १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भएकाहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् । आज ५७ महिला र ५७ पुरुषमा संक्रमण पुष्टी भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

    images
    images

    असोज २८ गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १ सय ९७ जनाको परीक्षणमा १ सय १४ जनामा कोरोना पुष्टि भएको चौलागाईंले बताउनुभयो । यो सगै जिल्ला कोरोना संक्रमितको संख्या २१८४ पुगेको छ ।

    co.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - २१:५३:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology