शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमित थप १२ जनाको मृत्यु

कोरोना संक्रमित थप १२ जनाको मृत्यु

नागरिक पाटी

१, कार्तिक २०७७
  • 7.7K
    SHARES
  • कोरोना संक्रमित थप १२ जनाको मृत्यु

    धादिङ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ ।योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    शनिबार देशभर ३१ सय ६७ संक्रमित थप भएका छन् भने १८ सयजना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या बढेर ३८ हजार सात सय ३७ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १७:२७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology