शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य लगाउनुपर्ने

सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य लगाउनुपर्ने

नागरिक पाटी

२, कार्तिक २०७७
  • 6.2K
    SHARES
  • सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य लगाउनुपर्ने

    काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले मास्कसँगै अनिवार्यरुपमा फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन् ।

    images
    images

    सरकारले सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेसँगै कोरोना संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड अनिवार्य गरिएको प्रवक्ता भुषालले बताए । यसअघि गाडीमा आधा मात्रै यात्रु राख्ने निर्णय गरेको सरकारले गत सोमबारदेखि सिटभरी यात्रु राख्न पाउने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १९:०६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology