शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२, कार्तिक २०७७
  • 4.0K
    SHARES
  • मकवानपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

    हेटौंडा । मकवानपुरमा आज थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा १९ जना महिला र १९ जना पुरुष रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका ३३ जना, भीमफेदी र बकैया गाउँपालिकाका एक–एक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जना गरी ३८ जना रहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १९:२०:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology