धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्रराज पौडेललाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष पौडेलले सामाजिक संजाल मार्फत आफुमा कोरोना रिपोर्ट पोजेटिभ आएको बताउनु भएको हो ।
उहाँले अहिले खासै समस्या नरहेको भन्दै आफु १४ दिन घरक़ो एकान्तबास अनिवार्य बस्ने बताउनुभएको छ ।