शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्डले रअ प्रमुखलाई नभेटेको सचिवालयको प्रष्टोक्ती

प्रचण्डले रअ प्रमुखलाई नभेटेको सचिवालयको प्रष्टोक्ती

नागरिक पाटी

६, कार्तिक २०७७
  • 5.8K
    SHARES
  • प्रचण्डले रअ प्रमुखलाई नभेटेको सचिवालयको प्रष्टोक्ती

    काठमाण्डौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ। प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ति जारि गरि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ९रअ०का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर आएको समचार सत्य नभएको जनाएको छ।

    images
    images

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारि गरेको विज्ञप्तिमा केही अनलाइनमा आएका समाचारले भ्रम छरेको जनाएको छ।

    प्रचण्डबारे केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ११:२६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology