शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जीप दुर्घटनामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

जीप दुर्घटनामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

नागरिक पाटी

१४, कार्तिक २०७७
  • 7.3K
    SHARES
  • जीप दुर्घटनामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

    म्याग्दी । म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । ११ जना यात्रु सवार ध१ज ८९६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

    images
    images


    दुर्घटनामा १० वर्षीया रिया विकको मृत्यु भएको तथा चालकसहित २ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी दत्तप्रसाद चौधरीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १२:४६:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology