शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार १३० पुग्यो

धादिङमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार १३० पुग्यो

नागरिक पाटी

१६, कार्तिक २०७७
  • 6.5K
    SHARES
  • धादिङमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार १३० पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको गजुरी गाउँपालिकाका ९ जना,नीलकण्ठ नगरपालिकाका ६ जना,धुनिबेशी नगरपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    यस्तै ज्वालामुखीका ३ जना,बेनिघाट रोराङका २ जना,त्रिपुरासुन्दरी र गंगाजमुनाका १÷१ जना रहेको रिजालले बताउनुभयो । आईतबार थपिएका संक्रमितहरुमा १७ बर्षदेखी ७० बर्ष उमेर समुहका ९ जना महिला र १६ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ३० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १७:३३:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology