शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप २० जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या एक हजार माथी

थप २० जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या एक हजार माथी

नागरिक पाटी

१८, कार्तिक २०७७
  • 6.4K
    SHARES
  • थप २० जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या एक हजार माथी

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसंगैं देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ जनाको कोरोनाबाट मृत्यु भएको छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १८:२९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology