शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३४३० जना कोरोना संक्रमित डिस्चार्ज

नेपालमा थप ३४३० जना कोरोना संक्रमित डिस्चार्ज

नागरिक पाटी

२०, कार्तिक २०७७
  • 5.5K
    SHARES
  • नेपालमा थप ३४३० जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ।

    images
    images

    यो सँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ।

    मन्त्रालयका अनुसार १३ हजार ३८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ५ सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १७:१८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology