शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, आज १ सय ५ जना डिस्चार्ज

धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, आज १ सय ५ जना डिस्चार्ज

नागरिक पाटी

२०, कार्तिक २०७७
  • 6.5K
    SHARES
  • धादिङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, आज १ सय ५ जना डिस्चार्ज

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको धुनिबेशी नगरपालिकाका २ जना, बेनीघाट रोराङ गाउँपालिकाका २ जना र नीलकण्ठ नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ९५ पुगेको छ ।
    यस्तै आज बिहिबार थप १ सय ५ जना संक्रमण मूक्त भई डिस्चार्ज भएर घर फर्किएका छन । यो सँगै निको हुनेको कुल संख्या जिल्लामा ९ सय ७९ पुगेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १७:३२:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology