शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, २२ सय ६ डिस्चार्ज

नेपालमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, २२ सय ६ डिस्चार्ज

नागरिक पाटी

२२, कार्तिक २०७७
  • 7.8K
    SHARES
  • नेपालमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, २२ सय ६ डिस्चार्ज

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ रहेको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा थप १० हजार ४२३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परक्षिणको संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएसँगै अहिलेसम्म निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - १७:३५:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology