शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

नागरिक पाटी

२२, कार्तिक २०७७
  • 8.8K
    SHARES
  • काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष रहेका छन्।
    हाल उपत्यकाका जिल्लाहरू काठमाडौंमा १५४५५ जना, ललितपुरमा २१९१ जना र भक्तपुरमा १२१६ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।

    images
    images

    त्यस्तै काठमाडौंमा हालसम्म कुल ७०७७३ जना संक्रमित भएकोमा ५५०४८ जना निको भएका छन् भने २७० जनाको मृत्यु भएको छ। ललितपुरमा कुल ९९९१ जना संक्रमित भएकामा ७७३४ जना निको भएका छन् भने ६६ जना मृत्यु भएको छ। त्यस्तै भक्तपुरमा कुल ६४३० जना संक्रमित भएकामा ५१४४ जना निको भएका छन् भने ७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - १७:४१:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology