शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ११९७ जनामा कोरोना संक्रमण, २९३४ जना डस्चार्ज

थप ११९७ जनामा कोरोना संक्रमण, २९३४ जना डस्चार्ज

नागरिक पाटी

१, मंसिर २०७७
  • 5.1K
    SHARES
  • थप ११९७ जनामा कोरोना संक्रमण, २९३४ जना डस्चार्ज

    धादिङ । पछिल्लो २४ घण्टामा देशभर ११९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २१०९७३ जना पुगेको छ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा ३३,३७९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,९३४ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १,७६,३६४ पुगेको छ।

    हाल मुलुकमा १,०१३ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ। आज ४,८३२ वटा नमूनाको पीसीआर परीक्षण भएको छ। हालसम्म देशभर १६,१३,९११ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - १७:४८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology