शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ सय १० पुग्यो

धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ सय १० पुग्यो

नागरिक पाटी

४, मंसिर २०७७
  • 5.4K
    SHARES
  • धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ सय १० पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहिबार धादिङको थाक्रे गाउँपालिकाका २ जना र धुनिबेशी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय १० पुगेको छ ।
    यस्तै संक्रमितहरुमा बिहिबारसम्मको तथ्याङ्क अनुसार निको हुनेको कुल सङ्ख्या १ हजार १ सय ५४ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो ।यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ३३ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १९:५७:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology