शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट धादिङमा थप एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा थप एक महिलाको मृत्यु

नागरिक पाटी

४, मंसिर २०७७
  • 7.6K
    SHARES
  • कोरोना संक्रमणबाट धादिङमा थप एक महिलाको मृत्यु

    धादिङ । कोरोना संक्रमणबाट धादिङमा थप एक महिलाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ की ६० बर्षिय महिलाको बिहीबार वीर अस्पताल काठमाडौँमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    ति महिलाको स्वास्थ्यमा समस्या आएपछिगत कार्तिक २८ गते स्वाव संकलन गरी वीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना रिपोर्ट पोजिटिभ आएको ति महिलाको बिहिबार मृत्यु भएको हो । यो सँगैधादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - २०:०१:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology