शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण, १६ जना संक्रमितको मृत्यु

नेपालमा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण, १६ जना संक्रमितको मृत्यु

नागरिक पाटी

७, मंसिर २०७७
  • 5.0K
    SHARES
  • नेपालमा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण, १६ जना संक्रमितको मृत्यु

    धादिङ । आज देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै, कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

    यस्तै, आज थप ‍१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै, मृतकको संख्या १ हजार ३२१ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १७:१०:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology