शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ सय ४४ पुग्यो

धादिङमा थप २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ सय ४४ पुग्यो

नागरिक पाटी

७, मंसिर २०७७
  • 6.5K
    SHARES
  • धादिङमा थप २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ सय ४४ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेशी नगरपालिका र गंगाजमुना गाउँपालिकाका ४/४ जना, गजुरी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनु भयो ।

    images
    images

    यस्तै गल्छी, बेनिघाट रोराङ, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, सिद्धलेक, खनियाँबास र रुवीभ्याली गाउँपालिकाका १/१ जना गरी थप २२ जनामा कोरोना पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यस सँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ४४ पुगेको छ । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय १३ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १८:१०:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology