शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८ हजार भन्दा बढि

बागमती प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८ हजार भन्दा बढि

नागरिक पाटी

९, मंसिर २०७७
  • 8.2K
    SHARES
  • बागमती प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८ हजार भन्दा बढि

    धादिङ । बागमती प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८ हजार भन्दा बढि पुगेको छ । बागमती प्रदेशमा ८९ प्रतिशतमा कोरोना भाइरस संक्रमण निको भएको छ ।

    images
    images


    बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख २१ हजार ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्यमा एक लाख भन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण निको भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

    नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ६ सय ५४ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ८९ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - ०८:४२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology