शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृङ्गलाको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृङ्गलाको शिष्टाचार भेट

नागरिक पाटी

११, मंसिर २०७७
  • 5.3K
    SHARES
  • प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृङ्गलाको शिष्टाचार भेट

    धादिङ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाबीच शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न बिहीवार साँझ श्रृङ्गला बालुवाटार पुगेका थिए। भेटका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ।

    images
    images

    श्रृङ्गला दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार बिहान काठमाडौं आएका थिए। काठमाडौं आएपछि उनले नेपाली समकक्षी भरतराज पौड्याल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:२२:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology