शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

नागरिक पाटी

११, मंसिर २०७७
  • 10.1K
    SHARES
  • कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    images
    images

    यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा १५३, संखुवासभामा २, सुनसरीमा ४५, सोलुखुम्बुमा १, धनुषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५, सिरहामा ४, काठमाडौँमा ६२०, काभ्रेमा १५, चितवनमा ५२, दोलखामा ४ र धादिङमा ७ जना कोरोना संक्रमित थपिएका छन्।

    यस्तै नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ४, कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासीपूर्वमा ५१, पर्वतमा १, बाग्लुङमा ६, स्याङ्जामा ८, अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५२, नवलपरासीमा ७, पाल्पामा ११, प्यूठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रुपन्देहीमा ४१, रोल्पामा ७, जुम्लामा १, दैलेखमा ४, रुकुमपश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ५, अछाममा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा ६, बझाङमा १९ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हाल देशभर ३३३ जना संक्रमितको आईसीयु र ५६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भईरहेको छ। यस्तै देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घन्टामा ९ हजार ४ सय ९१ पीसीआर परीक्षण भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:३८:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology