शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धार्केमा सवारी दुर्घटना हुँदा एक जना गम्भिर घाईते

धादिङको धार्केमा सवारी दुर्घटना हुँदा एक जना गम्भिर घाईते

शिवराज आचार्य

१९, मंसिर २०७७
  • 12.2K
    SHARES
  • धादिङको धार्केमा सवारी दुर्घटना हुँदा एक जना गम्भिर घाईते

    धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ धुनिबेशी नगरपालीकाको धार्केमा मोटरसाईकललाई स्काँर्पियोले ठक्कर दिदा मोटर साईकलमा सवार स्याङजा चिलाउँनेबासका ३५ बार्षिय जयनारायण शर्मा घाईते भएका छन् । काठमाण्डौबाट गल्छि तर्फ जाँदै गरेको प्र ३०१ ०२३ च २८६ नम्बरको स्काँर्पियोले सोहि दिसाबाट आउँदै गरेको बा ३४ प ३०७५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घाईतेलाई उपचारका लागी काठमाण्डौ पठाईएको प्रहरीले बताएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - २१:०७:४८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology