शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरु

नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरु

नागरिक पाटी

२०, मंसिर २०७७
  • 4.5K
    SHARES
  • नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरु

    काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डका छुट्टाछुट्टै प्रतिवेदन माथि छलफल स्रुरु भएको छ ।

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लैजाने वा अलग-अलगरुपमा लैजाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठक भोली पुनः बस्ने बताईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २०:५७:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology