शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

नागरिक पाटी

२३, मंसिर २०७७
  • 5.2K
    SHARES
  • आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    काठमाण्डौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५, सोलुखुम्बुमा ३, धनुषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २, सिरहामा ६, काठमाडौँमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४ र ललितपुरमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै सिन्धुपाल्चोकमा ९, कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासीपूर्वमा २४, पर्वत २, लमजुङमा ७, बागलुङमा ११, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रुपन्देहीमा ५१, रोल्पामा १, कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २, हुम्लामा १, अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ जना संक्रमित थपिएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १७:३५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology