शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मोटरसाइकल र ट्याक्टर ठोक्किँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्टर ठोक्किँदा युवकको मृत्यु

नागरिक पाटी

४, पौष २०७७
  • 7.5K
    SHARES
  • मोटरसाइकल र ट्याक्टर ठोक्किँदा युवकको मृत्यु

    सर्लाही । सर्लाहीको बलरामा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ । बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते बलरा नगरपालिका–१ सेढवाका १७ वर्षीय अंकित सिंहको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    ना ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलका पछाडि सवार बलरा नगरपालिका- १ का १७ वर्षीय राजिव सहनी घाइते भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ११:५२:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology