शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीको सम्बोधन र स्थायी कमिटी बैठक एकै समयमा

प्रधानमन्त्री ओलीको सम्बोधन र स्थायी कमिटी बैठक एकै समयमा

नागरिक पाटी

६, पौष २०७७
  • 7.4K
    SHARES
  • प्रधानमन्त्री ओलीको सम्बोधन र स्थायी कमिटी बैठक एकै समयमा

    काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । उनले बालुवाटारबाट सम्बोधन गर्न लागेका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ३ बजे नै स्थायी कमिटी बैठक बोलाएको छ ।

    images
    images

    दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश शाहका अनुसार बैठक संसद्को लोहोत्से हलमा बोलाइएको छ । अहिले दाहाल–नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरिरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १४:४०:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology