शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थायी कमिटीले गरेको कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी

स्थायी कमिटीले गरेको कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी

नागरिक पाटी

६, पौष २०७७
  • 3.8K
    SHARES
  • स्थायी कमिटीले गरेको कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको सिफारिस गरिएकोबारे पत्र निर्वाचन आयोगमा पुर्‍याइएको छ । आइतबार बसेको अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाहीको सिफारिस केन्द्रीय कमिटीलाई गर्ने निर्णय गरेको थियो ।

    images
    images

    सो निर्णयबारे आज निर्वाचन आयोगलाई स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी गराएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १७:२६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology