शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीलाई पाँच वर्ष निरन्तर सरकार सञ्चालन गर्न कसैले रोकेको थिएन : जमकट्टेल

प्रधानमन्त्री ओलीलाई पाँच वर्ष निरन्तर सरकार सञ्चालन गर्न कसैले रोकेको थिएन : जमकट्टेल

नागरिक पाटी

६, पौष २०७७
  • 10.1K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई पाँच वर्ष निरन्तर सरकार सञ्चालन गर्न कसैले रोकेको थिएन : जमकट्टेल

    काठमाण्डौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले प्रधानमन्त्री केपी ओलीलाई पाँच वर्ष निरन्तर सरकार सञ्चालन गर्न कसैले नरोकेको बताएका छन् । पार्टी र सरकार दुवैमा आफ्नो रवाफ कम हुँदै गएपछि ओलीले आवेगमा आएर कदम चालेको मन्त्री जमकट्टेलको भनाइ छ ।

    images
    images

    यसैगरी ओली व्यवस्थाविरोधी र अस्थिरताको मतियार भएको समेत उनको आरोप छ । अहिलेको व्यवस्थाप्रति जनतामा अविश्वासको सिर्जना गराउने काम भएको भन्दै उनले यो संविधानविपरीत रहेको दाबी गरे ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १७:५१:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology