शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ओली समुहद्धारा केन्द्रीय कमिटी विस्तारको पत्र निर्वाचन आयोगमा दर्ता

ओली समुहद्धारा केन्द्रीय कमिटी विस्तारको पत्र निर्वाचन आयोगमा दर्ता

नागरिक पाटी

७, पौष २०७७
  • 7.4K
    SHARES
  • ओली समुहद्धारा केन्द्रीय कमिटी विस्तारको पत्र निर्वाचन आयोगमा दर्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा गराएको छ। मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा केन्द्रीय कमिटी विस्तार गरेको थियो।

    images
    images


    मंगलबार दिउँसो पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ। सोही बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ। फाइल तस्बिर

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १४:३०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology