शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपाको महाधिवेशन बैशाख २५ देखि २८ गतेसम्म हुने

राप्रपाको महाधिवेशन बैशाख २५ देखि २८ गतेसम्म हुने

नागरिक पाटी

७, पौष २०७७
  • 6.7K
    SHARES
  • राप्रपाको महाधिवेशन बैशाख २५ देखि २८ गतेसम्म हुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । पार्टी एकतापश्चात् दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको समिति सदस्य भुवन पाठकले जानकारी दिनुभयो ।

    images
    images

    हिन्दु राज्य र राजसंस्था पुनः स्थापनाका लागि देशभर संघर्षको कार्यक्रम बैठकले सार्वजनिक गरेको पाठकले जानकारी दिनुभयो । पार्टीले पुस ११ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

    यस्तै १२ गते देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत हिन्दु राज्य र राजसंस्थाको माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । यस्तै १७ गते काठमाडौंमा वृहत्त शक्ति प्रदर्शन गर्ने राप्रपाले निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - २०:३२:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology