शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ८९२ डिस्चार्ज

२४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ८९२ डिस्चार्ज

नागरिक पाटी

१०, पौष २०७७
  • 4.7K
    SHARES
  • २४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ८९२ डिस्चार्ज

    धादिङ । पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। स्वाबको पीसीआर परीक्षण गराउँदा जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    images
    images


    यस्तै आज शुक्रबार ८९२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ७ हजार ९२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

    यस्तै अहिले ३६९ जना क्वारेन्टिन र ७ हजार ९२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १६:२७:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology