शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ला

सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ला

नागरिक पाटी

१०, पौष २०७७
  • 7.8K
    SHARES
  • सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ला

    धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरिएको छ ।

    images
    images

    सरकारले आज शुक्रबार एक विज्ञप्ति जारी गरी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले विज्ञप्ति प्रकाशित गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ ।

    कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ चैत १० गते अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँगै २०६७ चैत ११ गतेबाट सवारी चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो । यातायात व्यवस्था विभागले नौ महिनापछि सेवा खुला गरेको हो ।

    133349260_3325918420853693_6493572973602835487_n_1_kkLTnP9T20.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १८:२१:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology