शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कलंकी -कोटेश्वर क्षेत्रमा सडकबत्ती जडान

कलंकी -कोटेश्वर क्षेत्रमा सडकबत्ती जडान

नागरिक पाटी

२४, पौष २०७७
  • 19.0K
    SHARES
  • कलंकी -कोटेश्वर क्षेत्रमा सडकबत्ती जडान

    काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको समन्वयमा सडकबत्ती राख्न थालेको छ । कोटेश्वर र कलंकी क्षेत्रमा दुर्घटनाको जोखिम बढेकाले सडकबत्ती राख्न थालिएको महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर त्यस्ता ठाउँहरुमा स्ट्रिट लाइट जडान गर्न थालेको हो । साथै तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न रातको समयमा समेत टल्किने ट्राफिक कोणबाट स्पीड ब्रेकर बनाएर गति नियन्त्रण गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
    कोटेश्वर खण्डको बीएण्डबी अगाडि, स्टार अस्पताल अगाडि, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप र कलंकीलगायतका ठाउँहरुमा सडकबत्ती जडान गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०९:२७:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology