शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारद्धारा ‘नागरिक एप’ सार्वजनिक 

सरकारद्धारा ‘नागरिक एप’ सार्वजनिक 

नागरिक पाटी

२, माघ २०७७
  • 8.5K
    SHARES
  • सरकारद्धारा ‘नागरिक एप’ सार्वजनिक 

    काठमाण्डौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । आज शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप उद्घाटन गरेको जानकारी दिए ।

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप तीन वर्ष अगाडिदेखी बनाउन सुरु गरिएको जानकारी दिए । उनले एपको सुभारम्भ गर्दै सबै सरकारी सेवा घरमै बसेर लिन सकिने बताए । उनले एप प्रयोग गर्न पनि आग्रह गरेका छन् । उक्त एप प्ले स्टोरबाट ‘नागरिक एप’ डाउनलाड गर्न सकिने मन्त्री गुरुङले जानकारी दिएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १६:१२:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology