शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२, माघ २०७७
  • 5.3K
    SHARES
  • नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबा अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो।

    images
    images

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १६:१६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology