शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौको दक्षिणकालीमा ट्रक दुर्घटना, चालक र सह–चालकको मृत्यु

काठमाण्डौको दक्षिणकालीमा ट्रक दुर्घटना, चालक र सह–चालकको मृत्यु

नागरिक पाटी

१४, माघ २०७७
  • 5.8K
    SHARES
  • काठमाण्डौको दक्षिणकालीमा ट्रक दुर्घटना, चालक र सह–चालकको मृत्यु

    काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको छ । फाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१ ९९ नम्बरको ट्रक पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाण्डौको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको मृत्यु भएको हो ।

    images
    images

    दुवै जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - ०८:२६:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology