शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेश सभाको बैठक स्थगित, फागुन ५ गते बस्ने

बागमती प्रदेश सभाको बैठक स्थगित, फागुन ५ गते बस्ने

नागरिक पाटी

१९, माघ २०७७
  • 13.8K
    SHARES
  • बागमती प्रदेश सभाको बैठक स्थगित, फागुन ५ गते बस्ने

    हेटौंडा । आज माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।आईतबार प्रदेश सभाका सचिव कृष्ण हरि खड्काले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको जानकारी दिएका छन् । सूचना अनुसार आउँदो प्रदेश सभा बैठक फागुन ५ गते बुधबार दिउँसो २ बजे बस्ने छ ।

    images
    images

    144292823_300847384938801_1755288312804196929_o.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - ०८:३२:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology