शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समाचार

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा भोलि आम हड्तालको घोषणा

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा भोलि आम हड्तालको घोषणा

नागरिक पाटी

२१, माघ २०७७
  • 5.5K
    SHARES
  • नेकपा प्रचण्ड–नेपाल समूहद्धारा भोलि आम हड्तालको घोषणा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले भोली बिहीबार आम हड्ताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आज बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    images
    images

    वक्तव्य

    ncp2_20210203091857.jpg

     

    ncp 2.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १५:५८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology