शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मुत्यु

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मुत्यु

नागरिक पाटी

१, फाल्गुण २०७७
  • 7.4K
    SHARES
  • रसुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मुत्यु

    रसुवा । रसुवामा शुक्रवार बेलुकी मोटरसाइकल दुर्घटनामा परेका प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेका चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालको मृत्यु हो । रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए ।

    images
    images

    दुर्घटना लगत्तै नुवाकोटमा रहेको त्रिशूली अस्पतालमा पुर्याइएका उनको उपचारको क्रममा आज शनिवार बिहान मृत्यु भएको हो । प्रदेश ३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेको सडकबाट करिब २० मिटर तल पुगेको थियो। घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १३:०९:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology