शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

८, फाल्गुण २०७७
  • 10.2K
    SHARES
  • नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

    केवलपुर । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा र केवलपुर उप शाखाको संयोजनमा थाक्रे गाउँपालिकाको वडा नम्बर ९ को ज्योती माध्यमिक विद्यालयको प्राङगणमा कार्यक्रम भएको हो ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले एक वर्षभरी गरेका कार्यक्रमका बारेमा रेडक्रसका सभापति नारायण तिमल्सिनाले जानकारी गराउनु भएको थियो । उहाँले धादिङ रेडक्रसले यस वर्ष कोरोना भाइरसको महामारीमा समाना गर्दैं जिल्ला काविभिन्न गाउँपालिकामा राहत वितरण लगायतका कार्यक्रम गरेको बताएका छन्। उनले रक्तसंचार केन्द्रको सुदृढिकरण गरी कोल्ड रुम निर्माण गर्दै जनशक्तिको व्यवस्थापन सहित आधुनिक रक्तसंचारसेवा केन्द्रको समेत आबश्यक रहेकाले त्यसतर्फ पनि ध्यान दिनु आजको आबश्यकता रहेको बताएका छन्।
    कार्यक्रममा बोल्नु हुँदथाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले विगतमा गाउँपालिको दिदै आएको रकमलाई बढाएर ५ लाखदिने निणय गर्नु भएको छ । त्यसै गरी आज केवलपुर उपशाखाको संयोजन रहेको कार्यक्रमको व्यवस्थापन खर्च गाउँपालिकाले दिने बताएका छन्।
    त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै पृर्व स्थानिय विकास मन्त्री तथा बागमती प्रदेश सभाका सांसद राजेन्द्र प्रसाद पाण्डेले केवलपुर उप शाखालाई जग्गा दानगर्ने जग्गा दतालाई धन्यवा ददिदै भवन निर्माणमा सकेको सहयोग गर्ने बताएका छन् । उहाँले जिल्ला शाखालाई एमबुलेन्स खरिदका लागि समेत सहयोग गर्ने बताउनु भएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - २१:३१:५५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology