शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

नागरिक पाटी

१६, फाल्गुण २०७७
  • 5.9K
    SHARES
  • विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम छ ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०७:५३:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology