शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

नागरिक पाटी

१७, फाल्गुण २०७७
  • 4.6K
    SHARES
  • राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

    images
    images


    ‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    President-Release.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १४:११:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology