शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको ज्वालामुखीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

धादिङको ज्वालामुखीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

नागरिक पाटी

१७, फाल्गुण २०७७
  • 5.7K
    SHARES
  • धादिङको ज्वालामुखीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

    धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा ३ अमराईमा भएको दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले टक्कर दिँदा विष्णु अधिकारीको ११ बर्षिया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि धादिङ अस्पतालमा उपचार हुदाहुँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - २०:५३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology