शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओली क्यान्सर अस्पताल उद्घाटन गर्न आज झापा जाँदै

प्रधानमन्त्री ओली क्यान्सर अस्पताल उद्घाटन गर्न आज झापा जाँदै

नागरिक पाटी

१८, फाल्गुण २०७७
  • 7.4K
    SHARES
  • प्रधानमन्त्री ओली क्यान्सर अस्पताल उद्घाटन गर्न आज झापा जाँदै

    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि मंगलबार झापा जाँदै छन् । उनी गत आइतवार पनि आफ्नो निर्वाचन क्षेत्रका विकास योजना उद्घाटन र शिलान्यासका लागि झापा गएका थिए ।

    images
    images

    अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईका अनुसार अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेत जाने कार्यक्रम रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - ०८:४७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology