शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जसपा संसदीय दलको बैठक भोली मंगलबार बस्दै

जसपा संसदीय दलको बैठक भोली मंगलबार बस्दै

नागरिक पाटी

२४, फाल्गुण २०७७
  • 5.9K
    SHARES
  • जसपा संसदीय दलको बैठक भोली मंगलबार बस्दै

    काठमाण्डौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरेको छ । संसद पुनर्स्थापनापछि विकसित राजनीतिक अवस्था र संसदमा खेल्नुपर्ने भूमिकाबारे दलको बैठक केन्द्रित हुने बताइएको छ । विशेषगरी आगामी दिनमा संसदमा जसपाले कस्तो भूमिका खेल्ने भन्नेबारे बैठक केन्द्रित हुने जसपाका एक केन्द्रीय सदस्यले बताए ।

    images
    images


    संसद विघटनपछि अन्योल बनेको राजनीतिक घटनाक्रम सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलासँगै थप अन्योल देखिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपा नामको आधिकारिताबारे फैसला गरेपछि फेरि पुरानै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - १९:०३:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology