शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैंक गजुरी शाखाद्धारा खाता खोल्ने अभियान

प्रभु बैंक गजुरी शाखाद्धारा खाता खोल्ने अभियान

शिवराज आचार्य

२४, फाल्गुण २०७७
  • 13.2K
    SHARES
  • प्रभु बैंक गजुरी शाखाद्धारा खाता खोल्ने अभियान

    धादिङ । प्रभु बैंक लिमिटेड गजुरी शाखाले आज सोमबार कोहि नछुटुन कोहि नदोहोरिउन भन्ने नाराको साथ खाता खोल्ने अभियान सञ्चालन गरेको छ। बैंकले आफ्नो ग्राहकहरुलाई डिजिटल बैकिङ अन्तर्गत QR Code पनि बितरण गरेको छ।

    images
    images


    गजुरी बजार र मलेखु बजार लाई लक्षित गरी बैकले अभियान सञ्चालनमा ल्याएको प्रभु बैंक गजुरी शाखाका प्रबन्धक दिपक सिम्खडाले बताएका छन्। मलेखु रहेको तरकारी बजार,होटेल तथा फेन्सी पसल लगायत घर घरमा नौ गएर खाता खोल्नुको साथै QR Code वितरण गरेको हो । यस किसिमको कार्यक्रमबाट ग्राहकहरु प्रत्यक्ष लाभान्वित भएको प्रबन्धक सिम्खडाले बताउनु भयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - १९:११:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology