शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुन्चे-स्याफ्रु सडकखण्ड बन्द

धुन्चे-स्याफ्रु सडकखण्ड बन्द

नागरिक पाटी

८, चैत्र २०७७
  • 15.9K
    SHARES
  • धुन्चे-स्याफ्रु सडकखण्ड बन्द

    रसुवा । पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक ठप्प भएको छ । धुन्चे–स्याफ्रु सडकखण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै गएराति पहिरो गएको हो ।

    images
    images

    पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण ठूलाठूला ढुङ्गा खसेकाले हटाउन समय लाग्ने भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । अहिले दुई वटा एक्स्काभेटर सहयोगमा ढुङ्गा पन्छाउने काम भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १३:५४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology