शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि, बंगलादेश २–१ गोल अन्तरले पराजित

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि, बंगलादेश २–१ गोल अन्तरले पराजित

नागरिक पाटी

१६, चैत्र २०७७
  • 7.3K
    SHARES
  • नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि, बंगलादेश २–१ गोल अन्तरले पराजित

    काठमाण्डौं । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।

    images
    images


    खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २१:०४:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology